गाउँ / समाजधनुषाको हँसपुर नगरपालिकामा 'सँत कबिर भवन' बन्दै
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकामा मोटो लगानीमा सत कविर आश्रम भवन बन्न सुरु भएको छ । एक कार्यक्रमबीच विहिबार नगरपालिकाका मेयर राम ज्ञान मण्डलले सो भवनको शिलान्यास गरेका हुन । २७ लाख ५० हजारको लागतमा हिन्दुहरुको आस्थाको रुपमा सो भवन निर्माण हुन लागेको जनाइएको छ । हँसपुर नगरपालिका वड
६ वर्ष अगाडि · गाउँ / समाज











