गाउँ / समाजसमाजिक रुपान्तरणमा नयाँ पुस्ता : मिर्चैयामा र्याली प्रदर्शन
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा बलात्कार तथा लैङ्गिक हिंसाविरुद्ध सचेतना र्याली प्रदर्शन गरिएको छ । स्थानीय जनसेवा युवा क्लबले आइतबार ब्यानर तथा प्लेकार्डसहित मिर्चैयामा प्रदर्शन गरेको हो । पचास जना बढीको सहभागिता रहेको 'मौनता तोडौं, अन्यायविरुद्ध निर्धक्क बोलौं' भन्ने मूल नारासहितको उक्त र
५ वर्ष अगाडि · गाउँ / समाज











