गाउँ / समाजकमला नदीको छर्की (बाँध) मा कालोपत्रे गर्न पहल गर्छु : मन्त्री यादव
कमला भेगमा रहेको कमला बाधलाई कालोपत्र गराउने पहल आगाडी बढ्को उनले बताए । कमला बचाउ अभियान राष्ट्रिय अभियान मात्र नरहेर अन्तर्राष्ट्रिय अभियानको रुपमा चिनिएको उनले थपे ।
५ वर्ष अगाडि · गाउँ / समाज











