राजनीतिकरौतहट–४ बाट आजपाको उम्मेदवार पत्रकार ऋषि धमलाको एकल नाम सिफारिश
जनताको हक–अधिकार, सामाजिक न्याय, सुशासन र समावेशी विकासको पक्षमा निरन्तर सक्रिय तथा जनसमस्यासँग प्रत्यक्ष रूपमा जोडिएको नेतृत्व भएकाले उनको नाम एकल रूपमा सिफारिश गरिएको पार्टीको भनाइ छ।
९ महिना अगाडि · राजनीतिक











