ओलीलाई नेकपाको अध्यक्ष पदबाट हटाउने निर्णय
त्यसपछि रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिक वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
११७१ समाचार
त्यसपछि रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसँचारकर्मीहरुको एक प्रश्नको जवाफ दिँदै उनले देउवा र भारत संगको साँठगाँठको कुरा निराधार रहेको बताउदै बस्नेतले राजा र कुनै धर्मको राष्ट्र वा भनौ हिन्दु राष्ट्रको पक्षमा ओली समुह कहिल्यै नलाग्ने समेत बताए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकपुत्ला दहनपछि बोल्दै नेता ओम प्रकाश मधेशियाले सरकारले निरंकुशता लाद्न खोजेको र यसले संघीय गणतन्त्रनै धरापमा परेको बताएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकयसका साथै, कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने जनाउँदै त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न अपिल विज्ञप्ति मार्फत गरेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकमेयर बरबरियाले संघीय सरकारले संविधानविरोधी काम गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिदै “यो संघीय सरकारको अलोकतान्त्रिक र संविधानविपरीत काम हो, यसका विरुद्ध हामी आन्दोलनमा गर्छौ”– उनले भने ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउनले आफ्नो व्यक्तिगत रिसबी र स्वार्थपूर्तिका लागि मात्र सँसद विघटन गरी आम जनताको भावनासँग समेत खेलवाड गरेको आरोप लगाएका छन् । उनले राजनीतिक घटनाक्रममा आजको दिनलाई कालो दिनको रुपमा लिइने बताए ।
५ वर्ष अगाडि · राजनीतिक
सँसद विघटन लोकतन्त्र र संवैधानि व्यवस्थामाथिको प्रहार रहेको बताइएको छ । विज्ञप्तिमा सम्पूर्ण पार्टी र नागरिकलाई यसको प्रतिवाद गर्न आग्रह गरिएको हो ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउनले रेशमको लागि र लक्ष्मणको लागि आरपारको लडाईको आवश्यकता रहेको बताए । उनले आफ्नै देशमा दोस्रो दर्जाको नागरिक झैं मूल्याँकन गरी व्यवहार गरेको विरुद्धमा आवाज बुलँद गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकमुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवम् सम्बर्द्धन गर्न विवाहपञ्चमी पर्वमार्फत सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेको हो ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकमुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ ९३० बमोजिम जिल्ला अदालत कैलालीले प्रतिनिधिसभा सदस्य तथा सांसद चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि जिल्ला अदालतको उक्त आदेशविरुद्ध सांसद चौधरी उच्च अदालत दिपायल राजपुर जानुभएको हो ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकपछिल्लो समय नगर प्रमुखबाट प्रमुख स्तरीय निर्णय भन्दै नगरपालिकामा गत आर्थिक वर्षमा ठेक्का सम्झौता भई विभिन्न वडामा सञ्चालन भइरहेको सडक निर्माण ठेक्काको म्याद थप गर्ने र सेवा करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडी बढाइएको कार्यप्रति उपप्रमुख लिलादेवी लामिछाने खनाल सहित बहुमत कार्यपालिका सदस्यहरुले विरोध गर्दै आएका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसरकार एक तृतीय शासन तिर अघि बढेकोले यसलाई रोकने क्षमता मधेसी जनतामा मात्र रहेको बताए । लोकतान्त्रिक मुल्य मान्यता विरुद्धको संवैधानिक परिषद्लाइ गम्भीरतापूर्वक लिनुपर्ने मन्त्री सोनलको भनाइ थियो।
५ वर्ष अगाडि · राजनीतिक