राजनीतिककाँग्रेसको महासमिति सदस्यमा जनकपुरका जीवनाथ चौधरी निर्वाचित
कुल खसेको ६ सय ३५ मध्ये चौधरीले ३ सय १८ मत प्राप्त गरे । नेता निधिले आफ्नो पक्षबाट किशोरी साह र शिवचन्द्र चौधरीलाई उम्मेदवार बनाएका थिए भने नेता यादवको पक्षबाट जीवनाथ चौधरी र रामबाबु यादव उम्मेदवार थिए । तर, दुवै पक्षबाट एकएक जना विजयी भएपछि दुबै जनाको प्रतिष्ठा भने जोगिएको छ ।
२ वर्ष अगाडि · राजनीतिक











