न्यूज हाईलाईटआफू कोरोना सँक्रमित, करेन्टले श्रीमतीको मृत्यू, छोरा घाईते !
न्यूज ब्यूरो, रौतहट । रौतहटको एक नगरपालिकाका वडाध्यक्ष माथि दुःखको बज्रपात भएको छ । आफू कोरोना सँक्रमित भएर आईसोलेशनमा भएको बेला श्रीमतिको करेन्ट लागेर मृत्यू भएको छ । रौतहटको राजदेवी नगरपालिकाकाको एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि हुनुको साथै करेन्टको चपेटामा परि उहाँकै कै श्रीमतीको मृत्यु र छ
६ वर्ष अगाडि · न्यूज हाईलाईट











