न्यूज हाईलाईटधनुषामा महिलासँग प्रहरीले दुरव्यवहार गरेको भन्दै प्रहरीचौकी तनावग्रस्त !
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको ईलाका प्रहरी कार्यालय खजुरी अन्तर्गत पर्ने प्रहरी चौकी ईनरवाका प्रहरीले सर्वसाधारण महिलासँग दुरव्यवहार गरेको भन्दै स्थानीयहरु चौकी घेराउ गरेका छन् । शनिबार भारतीय बजार जयनगरबाट फर्कने क्रममा जनकनन्दी गाउँपालिका वडा नं. ५ बनरझुला बस्ने एक परिवारका महिला तथा पु
८ वर्ष अगाडि · न्यूज हाईलाईट











