न्यूज हाईलाईटजानकी मन्दिरको सौन्दर्यीकरण सुरु, परिसरमै 'चरण गँगा' निर्माण हुने !
न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरधामको जानकी मन्दिरको सौन्दर्यीकरण कार्यको आज एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । मधेश मिथिलाको धार्मिक एवम् ऐतिहासिक नगरीको पौराणिक परिचय बोकेको विश्वप्रसिद्ध जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्ने प्रतिवद्धता प्रदेशका मुख्यमन्त्री मो. लालबाबू राउतले गरेका
७ वर्ष अगाडि · न्यूज हाईलाईट











