न्यूज हाईलाईटगाउँपालिका उपर ५ लाखको उधारो तेल, भुक्तानी माग्दा भन्छ, 'अफिसको ईंट लैजाउ'
जनकपुरधाम, ७ पुस । धनुषाको एक गाउँपालिकाले लाखौँको ईन्धन उधार लिएरपनि हालसम्म भुक्तानी दिएको छैनन् । धनुषा जिल्लाको मुखियापट्टि मुसहरनिया गाउँपालिकाले लामो समयदेखि तेलको बक्यौता राखेर गाडी चढ्दै आएको पाईएको छ । जनकपुरधाम उपमहानगरपालिका २० का बाबा पेट्रोल पम्पलाई गत साउनदेखिको झण्डै पाँच लाख रुपैंया
७ वर्ष अगाडि · न्यूज हाईलाईट











