न्यूज हाईलाईटवीरगन्जमा अभियन्ता सम्मेलन हुने, दर्ता खुल्ला
न्यूज ब्यूरो, जनकपुरधाम । वीरगन्जमा सामाजिक कार्यमा सक्रिय अभियन्ताहरूको सम्मेलन हुने भएको छ । दिनदुःखी, समाज, देशको विकास तथा समृद्धिमा योगदान गर्न विभिन्न पेशामा आवद्ध व्यक्तिले निःस्वार्थ भावले विभिन्न अभियान सन्चालन गर्ने उद्देश्यले अगामी फागुन २५ गते भोर संस्थाले ‘अभियन्ता सम्मेलन २०२०’ को आयोज
६ वर्ष अगाडि · न्यूज हाईलाईट











