न्यूज हाईलाईटसामाजिक रुपान्तरणमा सामुदायिक रेडियोको भूमिका प्रशंसनीय : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, बर्दिवास । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा व्याप्त कुरितिहरुको न्यूनिकरणमा सामुदायिक रेडियोहरुले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् । सामुदायिक रेडियो प्रशारक संघले ९ औं विश्व रेडियो दिवसको अवसर पारेर आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको रेडियो र विविधता विषय
६ वर्ष अगाडि · न्यूज हाईलाईट











