अन्तराष्ट्रियजनकपुरका आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार
उहाँलाई प्रदान गरिएको यो पुरस्कारले शैक्षिक विकाससँगै सांस्कृतिक पहिचानको संरक्षणप्रति उहाँको समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ। यसले सम्पूर्ण नेपालका शिक्षक, शिक्षाविद् र शैक्षिक संस्थाहरुलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय











