अन्तराष्ट्रियविश्वभर कोरोना कहर : २२ लाख संक्रमित र मृतक संख्या डेढ लाखनजिक
न्यूज ब्यूरो, काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण भएका मानिसको संख्या २२ लाख पुग्न लागेको छ । यसबाट मृत्यु भएकाको संख्या डेढ लाख हुन लागेको छ । विश्वभरको कोरोना तथ्यांक अपडेट गर्ने वर्ल्डओमिटरको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या २१ लाख ८० हजार ३ पुगेको हो । यस्तै यसबाट मृत्यु भएकाको संख्य
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











