अन्तराष्ट्रियगैर आवासीय मधेशी सँघले ४ नेपालीलाई मलेसिया जेलबाट गराए रिहा
रिहा भए पश्चात् नागेश्वर राउत, खैरुदिन मियाँ अन्सारी र महेश कुमार यादव गत १८ नोवेम्बर २०२० का दिन हिमालय एयरलाइन्सबाट नेपाल पुगे र प्रवेश खँग २१ नोवेम्बर २०२० का दिन सोही एयरलाइन्सबाट नेपाल पुगेको ई. कुशवाहाले जानकारी दिए ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय









