अन्तराष्ट्रियजनकपुरका युवा डाक्टर दुबईमा जिते वेस्ट मोडेल अवार्ड
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामबाट उनी दुबईमा बेस्ट मोडेलको अवार्ड जितेपछि उनलाई बधाईको पनि ओईरो लागेको छ । समाजिक सँजाल, फोन, एसएमएस मार्फत उनका आफन्तजन, साथीभाई सहित उनका शुभचिन्तकहरुले समेत बधाई दिएका छन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय











