अन्तराष्ट्रियपब्जी खेल्न नदिएको रिसमा छोराले गरे आमाको हत्या
न्यूज ब्यूरो, काठमाडौँ। भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोंकमा उनले बुवाको लाइसेन्सप्राप
४ वर्ष अगाडि · अन्तराष्ट्रिय











