अन्तराष्ट्रियटर्कीमा गएको शक्तिशाली भुकम्पमा अहिलेसम्म ४८०० बढी जनाको मृत्यू, अझै धेरै बेपत्ता
उनले सो भूकम्पका कारण ज्यान गुमाएका परिवारहरुलाई समवेदना व्यक्त गर्दै आफू ती परिवारका सदस्यहरुको साथमा रहेको बताएका छन् । उनले सबैभन्दा पहिला सो भूकम्पमा परी पुरिएकाहरुको उद्धारमा लाग्न संयुक्त राष्ट्रसङ्घीय उद्धार अधिकारीहरुलाई भनेका छन् ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय











