स्वास्थ्य ब्यूरोFull Action मा मधेशका मुख्यमन्त्री सतिश सिँह, आफ्नै गृह जिल्लाको दुई अस्पताल बन्द गर्न निर्देशन
राजविराजमा गरेका स्वास्थ्य संस्था अनुगमनक्रममा एकथरी अनुमति र अर्कोथरी सञ्चालनमा रहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र भारती इमेजिङ सेन्टरलाई तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएको जनाइएको छ ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











