स्वास्थ्य ब्यूरोडा. कुशवाहा किर्ते कागजात प्रकरणमा पदमुक्त, छानबिन सहज बनाउन प्रादेशिक अस्पताल सिरहामा सरुवा
छानबिनको प्रभावकारी कार्यान्वयनका लागि उनलाई तत्काल सरुवा गर्दै प्रादेशिक अस्पताल, सिरहा खटाइएको छ। मन्त्रालय स्रोतका अनुसार जस कार्यालयको कागजातहरूमा किर्ते गरिएको हो, सोही कार्यालयमा बसिरहेमा थप छानबिनमा बाधा पुग्न सक्ने भएकाले उनलाई अन्यत्र खटाइएको हो।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











