स्वास्थ्य ब्यूरोनेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनको प्रदेश सँयोजकमा मण्डल
न्यूज ब्यूरो | जनकपुरधाम, १९ जेठ । प्रदेश नं. २ को लागि नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सँगठनको सँयोजकमा स्वास्थ्यकर्मी छेवी मण्डललाई चयन गरिएको छ । शनिबार धनुषाको ढल्केबरमा बसेको निजामति तथा स्वास्थ्यकर्मीहरुको भेलाबाट मण्डललाई प्रदेश सँयोजकमा सर्वसहमतिले चयन गरिएको हो । संगठनका केन्द्रीय उपाध्यक्ष
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











