स्वास्थ्य ब्यूरोआरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारद्धारा महिनावारी सरसफाई अभियान, सहभागिताको अपिल
न्यूज ब्यूरो, सिरहा । आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारले मासिक धर्म (महिनावारी) सरसफाई अभियान सञ्चालन गर्ने भएको छ । क्लबले मासिक धर्म सरसफाई अभियान अन्तर्गत आउँदो असोज २९ गते गोलबजारमा पहिलो चरणको कार्यक्रम गर्ने भएको हो । पछिल्लो समय महिलाहरुमा देखिएका समस्यालाई दृष्टिगत गर्दै सो अभियान सञ्चाल
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











