स्वास्थ्य ब्यूरोजनकपुरमा वृहत रक्तदान कार्यक्रम हुँदै
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीसँगै जनकपुरमा रक्तको अभाव सृजना भएपछि वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । आउँदो बुधबार जेठ १४ गते बुधबारका दिन जनकपुरको जनचोकमा वृहत रक्तदान कार्यक्रम राखिएको हो । जनकपुर मेडिकल स्टुडेन्ट सोसाईटी र मम्स अनलाईन मार्टको आयोजना तथा नेपाल रेडक्रस सोसाईटीक
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










