स्वास्थ्य ब्यूरोडाक्टरको कर्तुतः सरकारीबाट रिफर गरी नीजि क्लीनिकमा पठाएर हजारौँको बिल, बन्धकमा सीतादेवी
प्रादेशिक अस्पताल नजिकै रहेको कामना नर्सिँग होममा समेत कार्यतर डाक्टर शैलेन्द्र चौधरीले सीतादेवीलाई उठीवास गराइदिएको छ । प्रादेशिक अस्पतालमै सीतादेवीको प्रसुति गर्दा उनले सबै सुविधासहित उल्टै रकम पाउने थिइन तर, दलालको फन्दामा परेर उनले बन्धक बन्नु परेको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











