प्रमुख समाचारनयाँ बोत्तलमा पुरानै दारुः साँसदहरुले अब आफ्नो पिए (PA) राख्न पाउने, तलब जनताको करबाट दिइने निर्णय
यता, संघीय संसद् सचिवालयका प्रवक्ता एकरम गिरीले भने मन्त्रिपरिषद्को निर्णय हालसम्म सचिवालयमा प्राप्त नभएको बताए। निर्णय सचिवालयमा प्राप्त भएपछि सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।
२ महिना अगाडि · प्रमुख समाचार









