प्रमुख समाचारबटैया गर्न दिएको कुनै पनि जग्गामा मोहियानी हक नलाग्ने
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशका जिल्लाहरुमा मन्दिरको जग्गा वा नीजि जग्गा खनजोत, उब्जाउको लागि बटैयामा दिएमा मोहियानी हक लाग्ने बारे गलत हल्ला फैलिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग राजविराजले मँगलबार एक सूचना जारी गर्दै बटैया गरी खनजोत गर्दै आएको जग्गा, खेतमा कुनै पनि मोहियानी हक नलाग्ने
२ वर्ष अगाडि · प्रमुख समाचार










