प्रमुख समाचारउद्योग वाणिज्य सँघको चुनावको मात्र १ दिन बाँकी, व्यापारीमा छैनन उत्साह, भोँट खसाउने बाध्यता
जनकपुरधाम उद्योग वाणिज्य संघमा अहिले ४ हजार ७६ सदस्य मतदाता छन् । अध्यक्ष पदका तीनै उम्मेदवार व्यवसायी, व्यापारीहरुको पसल पसल घुमेर मत माग्नमा व्यस्त छन् । उनीहरु पसल पसल घुमेर आफूलाई मत दिन भन्दै व्यापारीलाई रिझाउन मात्रै व्यस्त देखिन्छन् । भोली शनिबार हुने चुनावमा सुरेन्द्र भण्डारी, जीतेन्द्र प्रसाद साह वा मनिष रमण साहमध्ये कसले नेतृत्व गर्ने भने तय हुनेछ ।
२ वर्ष अगाडि · प्रमुख समाचार









