प्रमुख समाचारमधेसमा होली शुक्रवार की शनिवार ? अन्यौल !
न्यूज ब्यूरो जनकपुरधाम, १४ फागुन । नेपाली पात्रो अनुसार प्रत्येक वर्ष फागु पूर्णिमाका दिन मनाइने होली पर्व यसपाली तराई मधेसमा शनिवार मनाइने भएको छ । नेपाली पात्रो अनुसार शुक्रवार फागुन १८ गतेको लागि तराई होली भनेर अँकित गरिएको भएपनि मिथिलाको महाकुभ्म मानिने १५ दिने माध्यमिकी परिक्रमाको कारण होली १८
८ वर्ष अगाडि · प्रमुख समाचार











