प्रमुख समाचारहरेक प्रदेशमा रँगशाला बन्ने तथा विदेशबाट आएका युवाहरुको सीप प्रमाणिकरण हुने
न्यूज ब्यूरो | काठमान्डौँ, १५ जेठ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा हरेक प्रदेशमा ठूला रंगशाला बनाउने उल्लेख छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र तेह्रौ दक्षिण एसियाली खेलकुदको संरचना निर्माणको लागि २ अर्ब ४ करोड रुपैयाँ सरकारले छुट्याइएको छ । स्थानीय तहमा खेल ग्राम बना
८ वर्ष अगाडि · प्रमुख समाचार











