प्रमुख समाचारडा. गोविन्द केसीको २७ दिने अनसन तोडियो, १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने
न्यूज ब्यूरो | काठमाडौं, ११ साउन । सरकारसँग सहमतिपछि डा. गोविन्द केसीको २७ दिनदेखिको अनशन तोडिएको छ । बिहीबारको करिब ९ घण्टाको वार्ता सहमतिमा पुगेपछि डा. केसीलाई नेकपा नेता सुवास नेम्वाङ र प्रा.केदारभक्त माथेमाले स‌ंयुक्त रुपमा जुस खुवाएर अनशन तोडाएका हुन् । जुस खुवाउँदै नेम्वाङले अब यस्तो अनसन
८ वर्ष अगाडि · प्रमुख समाचार











