प्रमुख समाचारमहोत्तरीको सदरमुकाम जलेश्वरबाट १४ वर्षीय बालक बेपत्ता !
न्यूज ब्यूरो, नेपाल । महोत्तरीको सदरमुकाम जलेश्वर मा विद्यालय जाने क्रममा बाटो बाट एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन् । धनुषा जिल्लाको नगराइन नगरपालिका–२ का १४ वर्षीय बालक हेमन्तकुमार चौधरी सोमबार आफ्नो घरबाट जलेश्वर नगरपालिका–९ परिकौलीमा अवस्थित दामोदर एकेड
८ वर्ष अगाडि · प्रमुख समाचार











