प्रमुख समाचारसिरहामा घरमै पसेर एकजनाको हत्या !!!
न्यूज ब्यूरो, सिरहा । सिरहामा एकजनाको हत्या भएको छ । सिरहाको गोलबजार नपा–३ मुसहर्नियामा एकजनाको हत्या गरिएको हो । घरमै सुतिरहेकै अवस्थामा अज्ञात समूहले ३८ वर्षीय हेमबहादुर तामाङको हत्या गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । तामाङ्को घाँटीमा खुकुरीले प्रहार गरेको चिन्ह देखिएको प्रहरीको प्र
८ वर्ष अगाडि · प्रमुख समाचार











