प्रमुख समाचारआजदेखि जितिया पर्व सुरु, आज 'नहाय खाय' र 'माछ- मरुवा'
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेसमा आजदेखि जितिया पर्व विधिवत रुपमा सूरु भएको छ । तराई मधेस सहित मिथिलाञ्चलमै सोमबार (आज) आमाहरुले नहाय खाय गर्दै माछ मरुवा ( माछा र कोदोको रोटी) समेत खाएकी छन् ।भारी पर्वको रुपमा प्रसिद्ध जितिया व्रत बस्नु अघि प्रथम दिन महिलाहरुले घिरौलाको पातमा भगवान् जितमाहन र दि
८ वर्ष अगाडि · प्रमुख समाचार











