प्रमुख समाचारएक सय १७ दिने 'महायज्ञ'
राजु साह, बारा । बाराको प्रसौनी गाउँपालिका स्थित दुधौरा नदिको किनारमा आयोजित “सिताराम जप महायज्ञ”को भव्य रुपमा कलश यात्रा गरिएको छ । महायज्ञ स्थलबाट सोमबार बिहान निकालिएको विशाल कलश यात्रा प्रसौनी बजार क्षेत्रको परिक्रमा गर्दै त्रिवेनी दोभानबाट जल उठाई विधिपुर्वक यज्ञ स्थानमा फर्केका थिए । “सिताराम
७ वर्ष अगाडि · प्रमुख समाचार











