प्रमुख समाचारसिरहामा भयानक म्याजिक दुर्घटना : ३ को मृत्यू, १२ घाईते, १ गम्भीर !
न्यूज ब्यूरो, सिरहा । सिरहामा यात्रु सवार म्याजिकलाई ट्रकले ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर अन्य १२ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका–११, स्थित पडरिया चोकमा आज (सोमबार) दिउँसो डेढ बजेतिर एक यात्रु सवार म्याजिकलाई माल बाहक ट्रकले पछाडिबाट ठक
७ वर्ष अगाडि · प्रमुख समाचार











