प्रमुख समाचारजनकपुर : चाउचाउ खाँदा एक बालिकाको मृत्यू, २ जना हस्पिटल भर्ना !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा चाउचाउ खाँदा एक बालिकाको ज्यान गएको छ भने उनकी आमा र भाई विरामी परेका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ तेजनगर बस्ने स्थानीय सत्रुधन साहकी अन्दाजी बर्ष ६ की छोरी काजल साहको चाउचाउ खाएर मृत्यू भएको परिवारजनलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाए
७ वर्ष अगाडि · प्रमुख समाचार











