प्रमुख समाचारजनकपुरमा प्रहरीको भ्यानसँग मोसा ठोक्कीदा एक युवक ठहरै !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा प्रहरीको भ्यानसँग मोटरसाईकल ठोक्किदा एक युवकको घटनास्थलमै मृत्यू भएको छ । आज (बुधबार) विहान करिब ८ः३० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ भैरवचोक स्थित जिल्ला प्रहरी कार्यालय धनुषाको भ्यानसँग जुध्दा एक युवकको मृत्यू भएको हो । मृत्यू हुनेमा धनौजी गाउँपालि
७ वर्ष अगाडि · प्रमुख समाचार











