प्रमुख समाचारबमकाण्डमा पक्राउ परेका पूर्वमन्त्री 'आलम' सांसद पदबाट निलम्बित !
न्यूज ब्यूरो, जनकपुरधाम । बम विस्फोट गराएको आरोपमा पक्राउ परेका कांग्रेस (पूर्व) सांसद मोहम्मद आफताब आलम संसद पदबाट निलम्बित भएका छन् । पूर्वमन्त्रीसमेत रहेका आलमलाई सांसद सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने गरी निलम्बित भएका हुन् । आलम हिजोमात्र पक्राउ परेका थिए । आलाममाथि संविधानसभाको निर्व
७ वर्ष अगाडि · प्रमुख समाचार











