प्रमुख समाचारआलमको आज तेस्रो पटक म्याद थपिँदै, अनुसन्धान करिब अन्तिम चरणमा
न्यूज ब्यूरो, जनकपुरधाम । बम विस्फोट र इँटाभट्टामा हालेर व्यक्ति हत्या गरेको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई तेस्रो पटक म्याद थप्ने तयारी गरिएको छ । प्रहरीले शुक्रबार (आज) तेस्रोपटक म्याद थप गर्न अदालत लैजान लागेको हो । दुईपटक दिइएको समयमा अनुसन्धानले पूर्णता नपाएपछि आज तेस
६ वर्ष अगाडि · प्रमुख समाचार











