प्रमुख समाचारजनकपुरको जानकी मन्दिरमा आज दिपावली !
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको युपी राज्य अयोध्यामा राम मन्दिर बनाउन भारतको सर्वोच्च अदालतले बाटो खोलिदिएपछि जनकपुरको जानकी मन्दिरमा दिपावली गरिएको छ । जानकी मन्दिरको आयोजनामा अयोध्यामा राम मन्दिर त्यही ठाउँमा बन्ने हरियो झण्डी अदालतले देखाएपछि जनकपुरमा खुसीयाली मनाउँदै दिपावली गरिएको हो । जानकी म
६ वर्ष अगाडि · प्रमुख समाचार











