प्रमुख समाचारजनकपुरमा आज धनुषयज्ञ, भगवान रामले शिवधनुष तोडने
न्यूज ब्यूरो, जनकपुरधाम । सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला सम्पन भएको छ भने आज तेस्रो दिन (विहिबार) धनुषयज्ञ हुने भएको छ । सात दिनसम्म मनाइने मधेश मिथिलाको विवाहपञ्चमी महोत्सवको पहिलो दिन जानकी नगरदर्शनले विधिवत रुपमा प्रारम्भ भएको थियो । बुधबार फूलबारी लीला विवाहमण्डपको बगै
६ वर्ष अगाडि · प्रमुख समाचार











