प्रमुख समाचारजनकपुर : बम विस्फोट हुँदा २ को घटनास्थलमै मृत्यू, ईन्सपेक्टर सहित ६ घाईते !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ अस्थायी राजधानी जनकपुरदेखि केही दुरीमा रहेको धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा २ जनाको घटनास्थलमै मृत्यू भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा गएराती करिब १२ बजेर १० मिनेटमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । सो विस्फोटमा परी स्
६ वर्ष अगाडि · प्रमुख समाचार










