प्रमुख समाचारकेही बेरमै प्रदेश २ को नाम र राजधानी टुँगो लाग्दै, 'जानकी प्रदेश' मा मतदान सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. को नामाकरण र स्थायी राजधानीको लागि आजै टुँगो लाग्ने भएको छ । प्रदेश नं. २ का साँसदहरुले प्रदेशको राजधानी र नामको बारेमा फरक फरक मत दिएपछि बहुमत हेतु गोप्य मतदान प्रक्रिया अपनाइएको छ । अहिले गोप्य मतदान सुरु भएको छ भने केही घण्टामै अन्तिम नाम र राजधानी तय हुनेछ ।
६ वर्ष अगाडि · प्रमुख समाचार









