प्रमुख समाचारलकडाउन : जनकपुरबाट २१ जनासहित ७३ सवारी नियन्त्रणमा
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैँलिदै गएको कोरोना भाइरस (कोभिड १९) रोकथामको लागि लागू गरिएको लकडाउन उल्लंघन गर्ने दर्जनौं सर्वसाधारणसहित सवारीसाधन जनकपुरबाट नियन्त्रणमा लिइएको छ । कोरोना संक्रमण रोकथाम तथा सतर्कताको लागि नेपाल सरकारले लागू गरेको लकडाउनको दोश्रो दिन आज (बुधबार) जन
६ वर्ष अगाडि · प्रमुख समाचार











