प्रमुख समाचारनेपाललाई मोदीको बचन : 'कोरोनासँग जुध्न सहयोग जारी रहन्छ'
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) महाव्याधिसँग जुध्नका लागि भारतले नेपाललाई प्रदान गर्दै आइरहेका सहयोगहरु निरन्तर जारी राख्ने बचन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार गरेको टेलिफोन वार्तामा भार
६ वर्ष अगाडि · प्रमुख समाचार










