प्रमुख समाचार'जोखिमको अवस्था हेरेर मात्रै लकडाउन बारे निर्णय गरिन्छ'
न्यूज ब्यूरो, काठमाडौं । सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरस जोखिमको अवस्था हेरेर लकडाउनका विषयमा निर्णय गर्ने भएको छ । कोरोना विश्वव्यापी महामारी भएकाले एकपक्षीय रुपमा लकडाउनको निर्णय नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए । खासगरी छिमेकी
६ वर्ष अगाडि · प्रमुख समाचार










