प्रमुख समाचारलकडाउन फेरि १० दिन थपियो
न्यूज ब्यूरो, काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लकडाउन थप १० दिन लम्ब्याउने निर्णय गरेको हो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । लकडाउन थपिएको यो चौथोपटक हो । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन पहिला दुई पटक एक एक हप्ता र त्यसपछि १५
६ वर्ष अगाडि · प्रमुख समाचार










