प्रमुख समाचारजनकपुरमा आंशिक लकडाउन खुल्यो !
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको सँक्रमणलाई रोकथाम गर्नको लागि सरकारले लगाएको लकडाउन जनकपुरमा आशिंक रुपमा खुलेको देखिएको छ । नेपाल सरकारले बैंक तथा वितीय सँस्थानहरु आजदेखि खोल्ने निर्णय गरेपछि जनकपुर बजारमा मोटो भीड देखिएको छ । जनकपुरको शिवचोक, भानुचोक, मिल्स एरिया, रामानन्दचोक, मुरलीचोक, रा
६ वर्ष अगाडि · प्रमुख समाचार











