प्रमुख समाचारजनकपुरः यी क्षेत्रमा आवतजावतमा कडाई
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा कोरोना सँक्रमण पुष्टि भएपछि केही क्षेत्रमा सर्वसाधारणको आवागमन उपर प्रहरीले निगरानी राख्दै कडाई गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ गँगासागर क्षेत्रमा प्रहरी परिचालन गरी कडाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुस
६ वर्ष अगाडि · प्रमुख समाचार









