मँगलबारदेखि जनकपुरमा पनि ७ दिने कर्फ्यू
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले आउँदो मँगलबारदेखि जनकपुरमा कर्फ्यू (निषेधाज्ञा) लगायने निर्णय गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम राज भट्टराईले न्यूज ब्यूरोसँगको कुराकानीमा भोली सोमबार राती १२ बजे (मँगलबार) देखि कर्फ्यू लगाउने निर्णय गरिएको हो । विपद व्यवस्थापन सम
६ वर्ष अगाडि · प्रमुख समाचार









